अल-मुमिनून · 67/118
अनुवाद उच्चारण — सूरा अल-मुमिनून
مُسْتَكْبِرِينَ بِهِ سَامِرًا تَهْجُرُونَ ۝٦٧
Mustakbireena bihee saamiran tahjuroon
📖 नेपाली अर्थ
अकडका साथ र बकवास गर्दै त्यसलाई छाडि दिन्थ्यौ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 65-69 — सूरा अल-मुमिनून

65لَا تَجْأَرُوا الْيَوْمَ ۖ إِنَّكُم مِّنَّا لَا تُنصَرُونَ
आज विलाप नगर, निश्चय नै तिमीले हाम्रो विरुद्ध कुनै सहायता पाउने छैनौ’’ ।
66قَدْ كَانَتْ آيَاتِي تُتْلَىٰ عَلَيْكُمْ فَكُنتُمْ عَلَىٰ أَعْقَابِكُمْ تَنكِصُونَ
मेरा आयतहरू तिम्रो सामु पढेर सुनाइन्थे, तैपनि तिमीले उल्टै फर्किहाल्थ्यौ ।
67مُسْتَكْبِرِينَ بِهِ سَامِرًا تَهْجُرُونَ
अकडका साथ र बकवास गर्दै त्यसलाई छाडि दिन्थ्यौ ।
68أَفَلَمْ يَدَّبَّرُوا الْقَوْلَ أَمْ جَاءَهُم مَّا لَمْ يَأْتِ آبَاءَهُمُ الْأَوَّلِينَ
के उनीहरूले यस कुरामाथि ध्यानै दिएनन् ? वा उनीहरू नजिक त्यो आयो जुन उनको बाबु बाजे नजिक आएको थिएन
69أَمْ لَمْ يَعْرِفُوا رَسُولَهُمْ فَهُمْ لَهُ مُنكِرُونَ
वा यिनीहरूले आफ्नो पैगम्बरलाई चिनेनन् यसकारण उसलाई मान्दैनन् ।
अल-मुमिनूनकुरान अनुक्रमणिका
118आयत
MeccanRevelation
67आयत

अनुवाद — अल-मुमिनून 67

सूरा अल-मुमिनून आयत 67 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अकडका साथ र बकवास गर्दै त्यसलाई छाडि दिन्थ्यौ ।

सूरा आयत 67/118 — सूरा अल-मुमिनून المؤمنون (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुमिनून सुन्नुहोस्, सूरा अल-मुमिनून अनुवाद, सूरा अल-मुमिनून mp3, सूरा अल-मुमिनून pdf. आयत 65–69. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers