अस-साफ्फात · 155/182
अनुवाद उच्चारण — अस-साफ्फात
أَفَلَا تَذَكَّرُونَ ۝١٥٥
Afalaa tazakkaroon
📖 नेपाली अर्थ
के तिमीले यति पनि बुझ्दैनौ
🎧 सुन्नुहोस्

📜 आयत 153-157 — अस-साफ्फात

153أَصْطَفَى الْبَنَاتِ عَلَى الْبَنِينَ
के अल्लाहले आफ्नो लागि छोराहरूको दाँजोमा छोरीहरूलाई रुचाएको छ
154مَا لَكُمْ كَيْفَ تَحْكُمُونَ
तिमीलाई के भएको छ । कस्तो न्याय गर्दछौ
155أَفَلَا تَذَكَّرُونَ
के तिमीले यति पनि बुझ्दैनौ
156أَمْ لَكُمْ سُلْطَانٌ مُّبِينٌ
वा तिम्रो पासमा उसको कुनै प्रमाण छ
157فَأْتُوا بِكِتَابِكُمْ إِن كُنتُمْ صَادِقِينَ
यदि तिमी साँचो हौ भने, त आफ्नो किताब प्रस्तुत गर ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
155आयत

अनुवाद — अस-साफ्फात 155

सूरा अस-साफ्फात आयत 155 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के तिमीले यति पनि बुझ्दैनौ

सूरा आयत 155/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 153–157. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers