अस-साफ्फात · 156/182
अनुवाद उच्चारण — अस-साफ्फात
أَمْ لَكُمْ سُلْطَانٌ مُّبِينٌ ۝١٥٦
Am lakum sultaanum mubeen
📖 नेपाली अर्थ
वा तिम्रो पासमा उसको कुनै प्रमाण छ

🎧 सुन्नुहोस्


📜 आयत 154-158 — अस-साफ्फात

154مَا لَكُمْ كَيْفَ تَحْكُمُونَ
तिमीलाई के भएको छ । कस्तो न्याय गर्दछौ
155أَفَلَا تَذَكَّرُونَ
के तिमीले यति पनि बुझ्दैनौ
156أَمْ لَكُمْ سُلْطَانٌ مُّبِينٌ
वा तिम्रो पासमा उसको कुनै प्रमाण छ
157فَأْتُوا بِكِتَابِكُمْ إِن كُنتُمْ صَادِقِينَ
यदि तिमी साँचो हौ भने, त आफ्नो किताब प्रस्तुत गर ।
158وَجَعَلُوا بَيْنَهُ وَبَيْنَ الْجِنَّةِ نَسَبًا ۚ وَلَقَدْ عَلِمَتِ الْجِنَّةُ إِنَّهُمْ لَمُحْضَرُونَ
र उनीहरूले त अल्लाह र जिन्नहरूको बीचमा पनि नाता स्थापित गरेका छन्, हुन त जिन्नहरूलाई राम्ररी थाहा छ कि यस्तो कुरामा विश्वास गर्नेहरू अवश्य समातिएर (यातनामा) उपस्थित गराइनेछन् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
156आयत

अनुवाद — अस-साफ्फात 156

सूरा अस-साफ्फात आयत 156 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : वा तिम्रो पासमा उसको कुनै प्रमाण छ

सूरा आयत 156/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 154–158. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers