अस-साफ्फात · 154/182
अनुवाद उच्चारण — अस-साफ्फात
مَا لَكُمْ كَيْفَ تَحْكُمُونَ ۝١٥٤
Maa lakum kaifa tahkumoon
📖 नेपाली अर्थ
तिमीलाई के भएको छ । कस्तो न्याय गर्दछौ

🎧 सुन्नुहोस्


📜 आयत 152-156 — अस-साफ्फात

152وَلَدَ اللَّهُ وَإِنَّهُمْ لَكَاذِبُونَ
कि ‘‘अल्लाहका सन्तान छन् ।’’ निःसन्देह यिनीहरू एकदम झूठा हुन् ।
153أَصْطَفَى الْبَنَاتِ عَلَى الْبَنِينَ
के अल्लाहले आफ्नो लागि छोराहरूको दाँजोमा छोरीहरूलाई रुचाएको छ
154مَا لَكُمْ كَيْفَ تَحْكُمُونَ
तिमीलाई के भएको छ । कस्तो न्याय गर्दछौ
155أَفَلَا تَذَكَّرُونَ
के तिमीले यति पनि बुझ्दैनौ
156أَمْ لَكُمْ سُلْطَانٌ مُّبِينٌ
वा तिम्रो पासमा उसको कुनै प्रमाण छ
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
154आयत

अनुवाद — अस-साफ्फात 154

सूरा अस-साफ्फात आयत 154 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिमीलाई के भएको छ । कस्तो न्याय गर्दछौ

सूरा आयत 154/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 152–156. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers