अस-साफ्फात · 6/182
अनुवाद उच्चारण — अस-साफ्फात
إِنَّا زَيَّنَّا السَّمَاءَ الدُّنْيَا بِزِينَةٍ الْكَوَاكِبِ ۝٦
Innaa zaiyannas samaaa `ad dunyaa bizeenatinil kawaakib
📖 नेपाली अर्थ
हामीले संसारीय आकाशलाई ताराहरूबाट सुसज्जित गर्यौं ।

🎧 सुन्नुहोस्


📜 आयत 4-8 — अस-साफ्फात

4إِنَّ إِلَٰهَكُمْ لَوَاحِدٌ
निःसन्देह तिमीहरू सबैको पूज्य एउटै छ ।
5رَّبُّ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا وَرَبُّ الْمَشَارِقِ
आकाशहरू र धरती र जे–जति कुराहरू यिनमा छन्, सबैको र सम्पुर्ण पूर्वी दिशाहरूको मालिक पनि उही हो ।
6إِنَّا زَيَّنَّا السَّمَاءَ الدُّنْيَا بِزِينَةٍ الْكَوَاكِبِ
हामीले संसारीय आकाशलाई ताराहरूबाट सुसज्जित गर्यौं ।
7وَحِفْظًا مِّن كُلِّ شَيْطَانٍ مَّارِدٍ
अट्टेरी शैतानबाट सुरक्षित राख्नको निम्ति ।
8لَّا يَسَّمَّعُونَ إِلَى الْمَلَإِ الْأَعْلَىٰ وَيُقْذَفُونَ مِن كُلِّ جَانِبٍ
माथिका फरिश्ताहरूको कुरा सुन्नको लागि तिनीहरूले कान लगाउन सक्तैनन् । अपितु सबैतिरबाट तिनीहरू मारिन्छन् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
6आयत

अनुवाद — अस-साफ्फात 6

सूरा अस-साफ्फात आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हामीले संसारीय आकाशलाई ताराहरूबाट सुसज्जित गर्यौं ।

सूरा आयत 6/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 4–8. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers