अस-साफ्फात · 7/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَحِفْظًا مِّن كُلِّ شَيْطَانٍ مَّارِدٍ ۝٧
Wa hifzam min kulli Shaitaanim maarid
📖 नेपाली अर्थ
अट्टेरी शैतानबाट सुरक्षित राख्नको निम्ति ।

🎧 सुन्नुहोस्


📜 आयत 5-9 — अस-साफ्फात

5رَّبُّ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا وَرَبُّ الْمَشَارِقِ
आकाशहरू र धरती र जे–जति कुराहरू यिनमा छन्, सबैको र सम्पुर्ण पूर्वी दिशाहरूको मालिक पनि उही हो ।
6إِنَّا زَيَّنَّا السَّمَاءَ الدُّنْيَا بِزِينَةٍ الْكَوَاكِبِ
हामीले संसारीय आकाशलाई ताराहरूबाट सुसज्जित गर्यौं ।
7وَحِفْظًا مِّن كُلِّ شَيْطَانٍ مَّارِدٍ
अट्टेरी शैतानबाट सुरक्षित राख्नको निम्ति ।
8لَّا يَسَّمَّعُونَ إِلَى الْمَلَإِ الْأَعْلَىٰ وَيُقْذَفُونَ مِن كُلِّ جَانِبٍ
माथिका फरिश्ताहरूको कुरा सुन्नको लागि तिनीहरूले कान लगाउन सक्तैनन् । अपितु सबैतिरबाट तिनीहरू मारिन्छन् ।
9دُحُورًا ۖ وَلَهُمْ عَذَابٌ وَاصِبٌ
र (त्यहाँबाट) धपाइनुलाई । उनीहरूको निम्ति स्थाई यातना छ ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
7आयत

अनुवाद — अस-साफ्फात 7

सूरा अस-साफ्फात आयत 7 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अट्टेरी शैतानबाट सुरक्षित राख्नको निम्ति ।

सूरा आयत 7/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 5–9. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers