साद · 79/88
अनुवाद उच्चारण — साद
قَالَ رَبِّ فَأَنظِرْنِي إِلَىٰ يَوْمِ يُبْعَثُونَ ۝٧٩
Qaala Rabbi fa anzirneee ilaa Yawmi yub`asoon
📖 नेपाली अर्थ
उसले भन्यो, ‘‘हे मेरो पालनकर्ता ! मलाई त्यस दिनसम्मको लागि समय प्रदान गर जब कि मानिसहरू उठाइनेछन् ।’’
🎧 सुन्नुहोस्

📜 आयत 77-81 — साद

77قَالَ فَاخْرُجْ مِنْهَا فَإِنَّكَ رَجِيمٌ
आदेश भयो तँ ‘‘यहाँबाट गइहाल, तँ तिरस्कृत छस् ।
78وَإِنَّ عَلَيْكَ لَعْنَتِي إِلَىٰ يَوْمِ الدِّينِ
र तँमाथि कयामत (कियामत)को दिनसम्म मेरो धिक्कार र तिरस्कार रहनेछ ।’’
79قَالَ رَبِّ فَأَنظِرْنِي إِلَىٰ يَوْمِ يُبْعَثُونَ
उसले भन्यो, ‘‘हे मेरो पालनकर्ता ! मलाई त्यस दिनसम्मको लागि समय प्रदान गर जब कि मानिसहरू उठाइनेछन् ।’’
80قَالَ فَإِنَّكَ مِنَ الْمُنظَرِينَ
अल्लाहबाट आदेश भयोः ‘‘तिमीलाई मोहलत दिइयो ।
81إِلَىٰ يَوْمِ الْوَقْتِ الْمَعْلُومِ
त्यसदिनसम्म जसको समय निर्धारित छ ।’’
सादकुरान अनुक्रमणिका
88आयत
MeccanRevelation
79आयत

अनुवाद — साद 79

सूरा साद आयत 79 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उसले भन्यो, ‘‘हे मेरो पालनकर्ता ! मलाई त्यस दिनसम्मको लागि…

सूरा आयत 79/88 — साद ص (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: साद सुन्नुहोस्, साद अनुवाद, साद mp3, साद pdf. आयत 77–81. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers