साद · 80/88
अनुवाद उच्चारण — सूरा साद
قَالَ فَإِنَّكَ مِنَ الْمُنظَرِينَ ۝٨٠
Qaala fa innaka minal munzareen
📖 नेपाली अर्थ
अल्लाहबाट आदेश भयोः ‘‘तिमीलाई मोहलत दिइयो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 78-82 — सूरा साद

78وَإِنَّ عَلَيْكَ لَعْنَتِي إِلَىٰ يَوْمِ الدِّينِ
र तँमाथि कयामत (कियामत)को दिनसम्म मेरो धिक्कार र तिरस्कार रहनेछ ।’’
79قَالَ رَبِّ فَأَنظِرْنِي إِلَىٰ يَوْمِ يُبْعَثُونَ
उसले भन्यो, ‘‘हे मेरो पालनकर्ता ! मलाई त्यस दिनसम्मको लागि समय प्रदान गर जब कि मानिसहरू उठाइनेछन् ।’’
80قَالَ فَإِنَّكَ مِنَ الْمُنظَرِينَ
अल्लाहबाट आदेश भयोः ‘‘तिमीलाई मोहलत दिइयो ।
81إِلَىٰ يَوْمِ الْوَقْتِ الْمَعْلُومِ
त्यसदिनसम्म जसको समय निर्धारित छ ।’’
82قَالَ فَبِعِزَّتِكَ لَأُغْوِيَنَّهُمْ أَجْمَعِينَ
भन्न थाल्यो कि त्यसो भए ‘‘मलाई तिम्रो प्रतापको सौगन्ध म उनीहरू सबैलाई विचलित गरिदिनेछु ?’’
सादकुरान अनुक्रमणिका
88आयत
MeccanRevelation
80आयत

अनुवाद — साद 80

सूरा साद आयत 80 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अल्लाहबाट आदेश भयोः ‘‘तिमीलाई मोहलत दिइयो ।

सूरा आयत 80/88 — सूरा साद ص (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा साद सुन्नुहोस्, सूरा साद अनुवाद, सूरा साद mp3, सूरा साद pdf. आयत 78–82. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers