अन-नज्म · 16/62
अनुवाद उच्चारण — अन-नज्म
إِذْ يَغْشَى السِّدْرَةَ مَا يَغْشَىٰ ۝١٦
Iz yaghshas sidrata maa yaghshaa
📖 नेपाली अर्थ
त्यस बैरको रुखलाई ढाकेको थियो जे उसमाथि छाइरहेको थियो ।
🎧 सुन्नुहोस्

📜 आयत 14-18 — अन-नज्म

14عِندَ سِدْرَةِ الْمُنتَهَىٰ
अन्तिम सीमाको बैरको रुख नजिक (अर्थात् सिदरतुल् मुन्तहा नजिक) ।
15عِندَهَا جَنَّةُ الْمَأْوَىٰ
त्यसैको निकटमा बासस्थानवाली जन्नत (जन्नतुल् मावा) छ ।
16إِذْ يَغْشَى السِّدْرَةَ مَا يَغْشَىٰ
त्यस बैरको रुखलाई ढाकेको थियो जे उसमाथि छाइरहेको थियो ।
17مَا زَاغَ الْبَصَرُ وَمَا طَغَىٰ
उनको दृष्टि नत अरुतिर गयो र न (सीमाभन्दा) अगाडि बढ्यो ।
18لَقَدْ رَأَىٰ مِنْ آيَاتِ رَبِّهِ الْكُبْرَىٰ
उनले निश्चय नै आफ्नो पालनकर्ताका ठूला–ठूला निशानीहरूमध्ये केही देखे ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
16आयत

अनुवाद — अन-नज्म 16

सूरा अन-नज्म आयत 16 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यस बैरको रुखलाई ढाकेको थियो जे उसमाथि छाइरहेको थियो ।

सूरा आयत 16/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 14–18. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers