अन-नज्म · 15/62
अनुवाद उच्चारण — सूरा अन-नज्म
عِندَهَا جَنَّةُ الْمَأْوَىٰ ۝١٥
Indahaa jannatul maawaa
📖 नेपाली अर्थ
त्यसैको निकटमा बासस्थानवाली जन्नत (जन्नतुल् मावा) छ ।

🎧 सुन्नुहोस्


📜 आयत 13-17 — सूरा अन-नज्म

13وَلَقَدْ رَآهُ نَزْلَةً أُخْرَىٰ
र (उनले) उसलाई एकपटक पहिले पनि देखेका थिए ।
14عِندَ سِدْرَةِ الْمُنتَهَىٰ
अन्तिम सीमाको बैरको रुख नजिक (अर्थात् सिदरतुल् मुन्तहा नजिक) ।
15عِندَهَا جَنَّةُ الْمَأْوَىٰ
त्यसैको निकटमा बासस्थानवाली जन्नत (जन्नतुल् मावा) छ ।
16إِذْ يَغْشَى السِّدْرَةَ مَا يَغْشَىٰ
त्यस बैरको रुखलाई ढाकेको थियो जे उसमाथि छाइरहेको थियो ।
17مَا زَاغَ الْبَصَرُ وَمَا طَغَىٰ
उनको दृष्टि नत अरुतिर गयो र न (सीमाभन्दा) अगाडि बढ्यो ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
15आयत

अनुवाद — अन-नज्म 15

सूरा अन-नज्म आयत 15 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यसैको निकटमा बासस्थानवाली जन्नत (जन्नतुल् मावा) छ ।

सूरा आयत 15/62 — सूरा अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नज्म सुन्नुहोस्, सूरा अन-नज्म अनुवाद, सूरा अन-नज्म mp3, सूरा अन-नज्म pdf. आयत 13–17. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers