अन-नज्म · 17/62
अनुवाद उच्चारण — सूरा अन-नज्म
مَا زَاغَ الْبَصَرُ وَمَا طَغَىٰ ۝١٧
Maa zaaghal basaru wa maa taghaa
📖 नेपाली अर्थ
उनको दृष्टि नत अरुतिर गयो र न (सीमाभन्दा) अगाडि बढ्यो ।

🎧 सुन्नुहोस्


📜 आयत 15-19 — सूरा अन-नज्म

15عِندَهَا جَنَّةُ الْمَأْوَىٰ
त्यसैको निकटमा बासस्थानवाली जन्नत (जन्नतुल् मावा) छ ।
16إِذْ يَغْشَى السِّدْرَةَ مَا يَغْشَىٰ
त्यस बैरको रुखलाई ढाकेको थियो जे उसमाथि छाइरहेको थियो ।
17مَا زَاغَ الْبَصَرُ وَمَا طَغَىٰ
उनको दृष्टि नत अरुतिर गयो र न (सीमाभन्दा) अगाडि बढ्यो ।
18لَقَدْ رَأَىٰ مِنْ آيَاتِ رَبِّهِ الْكُبْرَىٰ
उनले निश्चय नै आफ्नो पालनकर्ताका ठूला–ठूला निशानीहरूमध्ये केही देखे ।
19أَفَرَأَيْتُمُ اللَّاتَ وَالْعُزَّىٰ
के तिमीहरू लात र उज्जालाई देख्यौ
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
17आयत

अनुवाद — अन-नज्म 17

सूरा अन-नज्म आयत 17 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनको दृष्टि नत अरुतिर गयो र न (सीमाभन्दा) अगाडि बढ्यो…

सूरा आयत 17/62 — सूरा अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नज्म सुन्नुहोस्, सूरा अन-नज्म अनुवाद, सूरा अन-नज्म mp3, सूरा अन-नज्म pdf. आयत 15–19. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers