अल-कमर · 20/55
अनुवाद उच्चारण — अल-कमर
تَنزِعُ النَّاسَ كَأَنَّهُمْ أَعْجَازُ نَخْلٍ مُّنقَعِرٍ ۝٢٠
Tanzi;un naasa ka anna huma`jaazu nakhlim munqa`ir
📖 नेपाली अर्थ
त्यसले मानिसहरूलाई उखेलिएको खजूरको बोट जस्तै उठाउँदै फ्याँक्दै गरेको थियो ।

🎧 सुन्नुहोस्


📜 आयत 18-22 — अल-कमर

18كَذَّبَتْ عَادٌ فَكَيْفَ كَانَ عَذَابِي وَنُذُرِ
‘‘आदको समुदायले’’ पनि झूठा ठहराए तर मेरो यातना र मेरो डरको कुरा कस्तो रह्यो
19إِنَّا أَرْسَلْنَا عَلَيْهِمْ رِيحًا صَرْصَرًا فِي يَوْمِ نَحْسٍ مُّسْتَمِرٍّ
हामीले उनीहरूतिर एउटा अशुभ दिनमा निरन्तर तेज बग्ने प्रचण्ड आँधी (हूरी) चलायौं ।
20تَنزِعُ النَّاسَ كَأَنَّهُمْ أَعْجَازُ نَخْلٍ مُّنقَعِرٍ
त्यसले मानिसहरूलाई उखेलिएको खजूरको बोट जस्तै उठाउँदै फ्याँक्दै गरेको थियो ।
21فَكَيْفَ كَانَ عَذَابِي وَنُذُرِ
त मेरो यातना र तर्साइ कस्तो रह्यो
22وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُّدَّكِرٍ
निश्चितरूपले हामीले कुरआनलाई उपदेशको लागि सजिलो पारिदिएका छौँ, त कोही छ जसले उपदेश लिइहालोस्
अल-कमरकुरान अनुक्रमणिका
55आयत
MeccanRevelation
20आयत

अनुवाद — अल-कमर 20

सूरा अल-कमर आयत 20 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यसले मानिसहरूलाई उखेलिएको खजूरको बोट जस्तै उठाउँदै फ्याँक्दै गरेको थियो…

सूरा आयत 20/55 — अल-कमर القمر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कमर सुन्नुहोस्, अल-कमर अनुवाद, अल-कमर mp3, अल-कमर pdf. आयत 18–22. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers