अर-रहमान · 58/78
अनुवाद उच्चारण — अर-रहमान
كَأَنَّهُنَّ الْيَاقُوتُ وَالْمَرْجَانُ ۝٥٨
ka annahunnal yaaqootu wal marjaan
📖 नेपाली अर्थ
ती (अप्सरा) स्त्रीहरू याकूत र मूँगा जस्ती हुनेछिन् ।

🎧 सुन्नुहोस्


📜 आयत 56-60 — अर-रहमान

56فِيهِنَّ قَاصِرَاتُ الطَّرْفِ لَمْ يَطْمِثْهُنَّ إِنسٌ قَبْلَهُمْ وَلَا جَانٌّ
त्यहाँ आँखा झुकाएका लज्जालु स्त्रीहरू (अप्सरा) हुनेछिन्, जसलाई जन्नतवालाभन्दा पहिला न कुनै मानिसले स्पर्श गरेको हुन्छ र न कुनै जिन्नले ।
57فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
58كَأَنَّهُنَّ الْيَاقُوتُ وَالْمَرْجَانُ
ती (अप्सरा) स्त्रीहरू याकूत र मूँगा जस्ती हुनेछिन् ।
59فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
60هَلْ جَزَاءُ الْإِحْسَانِ إِلَّا الْإِحْسَانُ
भलाईको बदला भलाई बाहेक अरु के हुनेछ
अर-रहमानकुरान अनुक्रमणिका
78आयत
MedinanRevelation
58आयत

अनुवाद — अर-रहमान 58

सूरा अर-रहमान आयत 58 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : ती (अप्सरा) स्त्रीहरू याकूत र मूँगा जस्ती हुनेछिन् ।

सूरा आयत 58/78 — अर-रहमान الرحمن (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अर-रहमान सुन्नुहोस्, अर-रहमान अनुवाद, अर-रहमान mp3, अर-रहमान pdf. आयत 56–60. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers