अल-वाकिया · 81/96
अनुवाद उच्चारण — अल-वाकिया
أَفَبِهَٰذَا الْحَدِيثِ أَنتُم مُّدْهِنُونَ ۝٨١
Afabihaazal hadeesi antum mudhinoon
📖 नेपाली अर्थ
के तिमीले त्यस वाणीलाई साधारण ठान्छौ
🎧 सुन्नुहोस्

📜 आयत 79-83 — अल-वाकिया

79لَّا يَمَسُّهُ إِلَّا الْمُطَهَّرُونَ
त्यसलाई पवित्र (फरिश्ताहरू) मात्र हात लगाउँछन् ।
80تَنزِيلٌ مِّن رَّبِّ الْعَالَمِينَ
सम्पूर्ण संसारको स्वामीको तर्फबाट अवतरित गरिएको छ ।
81أَفَبِهَٰذَا الْحَدِيثِ أَنتُم مُّدْهِنُونَ
के तिमीले त्यस वाणीलाई साधारण ठान्छौ
82وَتَجْعَلُونَ رِزْقَكُمْ أَنَّكُمْ تُكَذِّبُونَ
र आफ्नो भागमा यो लिन्छौ कि यसलाई झूठो ठहराउँदै गर
83فَلَوْلَا إِذَا بَلَغَتِ الْحُلْقُومَ
अनि जब प्राण कण्ठमा आइपुग्दछ
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
81आयत

अनुवाद — अल-वाकिया 81

सूरा अल-वाकिया आयत 81 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के तिमीले त्यस वाणीलाई साधारण ठान्छौ

सूरा आयत 81/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 79–83. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers