अल-वाकिया · 82/96
अनुवाद उच्चारण — अल-वाकिया
وَتَجْعَلُونَ رِزْقَكُمْ أَنَّكُمْ تُكَذِّبُونَ ۝٨٢
Wa taj`aloona rizqakum annakum tukazziboon
📖 नेपाली अर्थ
र आफ्नो भागमा यो लिन्छौ कि यसलाई झूठो ठहराउँदै गर

🎧 सुन्नुहोस्


📜 आयत 80-84 — अल-वाकिया

80تَنزِيلٌ مِّن رَّبِّ الْعَالَمِينَ
सम्पूर्ण संसारको स्वामीको तर्फबाट अवतरित गरिएको छ ।
81أَفَبِهَٰذَا الْحَدِيثِ أَنتُم مُّدْهِنُونَ
के तिमीले त्यस वाणीलाई साधारण ठान्छौ
82وَتَجْعَلُونَ رِزْقَكُمْ أَنَّكُمْ تُكَذِّبُونَ
र आफ्नो भागमा यो लिन्छौ कि यसलाई झूठो ठहराउँदै गर
83فَلَوْلَا إِذَا بَلَغَتِ الْحُلْقُومَ
अनि जब प्राण कण्ठमा आइपुग्दछ
84وَأَنتُمْ حِينَئِذٍ تَنظُرُونَ
र तिमीले त्यस समय आखाँले हेरिराखेको हुन्छौ
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
82आयत

अनुवाद — अल-वाकिया 82

सूरा अल-वाकिया आयत 82 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र आफ्नो भागमा यो लिन्छौ कि यसलाई झूठो ठहराउँदै गर

सूरा आयत 82/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 80–84. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers