अल-कलम · 27/52
अनुवाद उच्चारण — सूरा अल-कलम
بَلْ نَحْنُ مَحْرُومُونَ ۝٢٧
Bal nahnu mahroomoon
📖 नेपाली अर्थ
होइन, होइन बरु हाम्रो भाग्य नै फेरीसक्यो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 25-29 — सूरा अल-कलम

25وَغَدَوْا عَلَىٰ حَرْدٍ قَادِرِينَ
र उनीहरू लम्कदै बिहानै पुगे, कि हामी सामथ्र्यवान हुनेछौं ।
26فَلَمَّا رَأَوْهَا قَالُوا إِنَّا لَضَالُّونَ
जब उनीहरूले बागलाई देखे त भन्नथाले कि हामी निश्चयनै बाटो बिर्सिसकेका छौं
27بَلْ نَحْنُ مَحْرُومُونَ
होइन, होइन बरु हाम्रो भाग्य नै फेरीसक्यो ।
28قَالَ أَوْسَطُهُمْ أَلَمْ أَقُل لَّكُمْ لَوْلَا تُسَبِّحُونَ
एउटा जुन उनीहरूमध्ये बुद्धिमान थियो उसले भन्यो, के मैले तिमीसित भनेको थिएन कि तिमीले अल्लाहको पवित्रताको वर्णन किन गर्दैनौ
29قَالُوا سُبْحَانَ رَبِّنَا إِنَّا كُنَّا ظَالِمِينَ
तब उनीहरू सबैले भन्नथाले कि हाम्रो पालनकर्ता पवित्र छ, निश्चय नै हामी नै अत्याचारी थियौं
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
27आयत

अनुवाद — अल-कलम 27

सूरा अल-कलम आयत 27 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : होइन, होइन बरु हाम्रो भाग्य नै फेरीसक्यो ।

सूरा आयत 27/52 — सूरा अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कलम सुन्नुहोस्, सूरा अल-कलम अनुवाद, सूरा अल-कलम mp3, सूरा अल-कलम pdf. आयत 25–29. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers