अल-कलम · 26/52
अनुवाद उच्चारण — अल-कलम
فَلَمَّا رَأَوْهَا قَالُوا إِنَّا لَضَالُّونَ ۝٢٦
Falammaa ra awhaa qaalooo innaa ladaaalloon
📖 नेपाली अर्थ
जब उनीहरूले बागलाई देखे त भन्नथाले कि हामी निश्चयनै बाटो बिर्सिसकेका छौं

🎧 सुन्नुहोस्


📜 आयत 24-28 — अल-कलम

24أَن لَّا يَدْخُلَنَّهَا الْيَوْمَ عَلَيْكُم مِّسْكِينٌ
कि आज यहाँ तिम्रो पासमा कोही गरिब आउन नपाओस्
25وَغَدَوْا عَلَىٰ حَرْدٍ قَادِرِينَ
र उनीहरू लम्कदै बिहानै पुगे, कि हामी सामथ्र्यवान हुनेछौं ।
26فَلَمَّا رَأَوْهَا قَالُوا إِنَّا لَضَالُّونَ
जब उनीहरूले बागलाई देखे त भन्नथाले कि हामी निश्चयनै बाटो बिर्सिसकेका छौं
27بَلْ نَحْنُ مَحْرُومُونَ
होइन, होइन बरु हाम्रो भाग्य नै फेरीसक्यो ।
28قَالَ أَوْسَطُهُمْ أَلَمْ أَقُل لَّكُمْ لَوْلَا تُسَبِّحُونَ
एउटा जुन उनीहरूमध्ये बुद्धिमान थियो उसले भन्यो, के मैले तिमीसित भनेको थिएन कि तिमीले अल्लाहको पवित्रताको वर्णन किन गर्दैनौ
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
26आयत

अनुवाद — अल-कलम 26

सूरा अल-कलम आयत 26 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जब उनीहरूले बागलाई देखे त भन्नथाले कि हामी निश्चयनै बाटो…

सूरा आयत 26/52 — अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कलम सुन्नुहोस्, अल-कलम अनुवाद, अल-कलम mp3, अल-कलम pdf. आयत 24–28. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers