अल-कलम · 5/52
अनुवाद उच्चारण — सूरा अल-कलम
فَسَتُبْصِرُ وَيُبْصِرُونَ ۝٥
Fasatubsiru wa yubsiroon
📖 नेपाली अर्थ
अब तिमीले देख्नेछौ र यिनीहरूले पनि देखिहाल्नेछन्

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 3-7 — सूरा अल-कलम

3وَإِنَّ لَكَ لَأَجْرًا غَيْرَ مَمْنُونٍ
र निःसन्देह तपाईको लागि अन्त न हुनेवाला बडो अनुकम्पा छ ।
4وَإِنَّكَ لَعَلَىٰ خُلُقٍ عَظِيمٍ
निःसन्देह तपाई उच्च आचरणवाला हुनुहुन्छ ।
5فَسَتُبْصِرُ وَيُبْصِرُونَ
अब तिमीले देख्नेछौ र यिनीहरूले पनि देखिहाल्नेछन्
6بِأَييِّكُمُ الْمَفْتُونُ
कि तिमीमध्येबाट को भ्रमित भएको छ ।
7إِنَّ رَبَّكَ هُوَ أَعْلَمُ بِمَن ضَلَّ عَن سَبِيلِهِ وَهُوَ أَعْلَمُ بِالْمُهْتَدِينَ
निःसंदेह तिम्रो पालनकर्ताले उसलाई राम्ररी जान्दछ, जो आफ्नो बाटोबाट विचलित भएका छन् र उनीहरूलाई पनि राम्ररी जान्दछ, जो सोझो मार्गमा हिडीराखेका छन् ।
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
5आयत

अनुवाद — अल-कलम 5

सूरा अल-कलम आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अब तिमीले देख्नेछौ र यिनीहरूले पनि देखिहाल्नेछन्

सूरा आयत 5/52 — सूरा अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कलम सुन्नुहोस्, सूरा अल-कलम अनुवाद, सूरा अल-कलम mp3, सूरा अल-कलम pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers