अल-कलम · 6/52
अनुवाद उच्चारण — अल-कलम
بِأَييِّكُمُ الْمَفْتُونُ ۝٦
Bi ayyikumul maftoon
📖 नेपाली अर्थ
कि तिमीमध्येबाट को भ्रमित भएको छ ।

🎧 सुन्नुहोस्


📜 आयत 4-8 — अल-कलम

4وَإِنَّكَ لَعَلَىٰ خُلُقٍ عَظِيمٍ
निःसन्देह तपाई उच्च आचरणवाला हुनुहुन्छ ।
5فَسَتُبْصِرُ وَيُبْصِرُونَ
अब तिमीले देख्नेछौ र यिनीहरूले पनि देखिहाल्नेछन्
6بِأَييِّكُمُ الْمَفْتُونُ
कि तिमीमध्येबाट को भ्रमित भएको छ ।
7إِنَّ رَبَّكَ هُوَ أَعْلَمُ بِمَن ضَلَّ عَن سَبِيلِهِ وَهُوَ أَعْلَمُ بِالْمُهْتَدِينَ
निःसंदेह तिम्रो पालनकर्ताले उसलाई राम्ररी जान्दछ, जो आफ्नो बाटोबाट विचलित भएका छन् र उनीहरूलाई पनि राम्ररी जान्दछ, जो सोझो मार्गमा हिडीराखेका छन् ।
8فَلَا تُطِعِ الْمُكَذِّبِينَ
तसर्थ तिमीले असत्य ठहराउनेहरूको भनाई नमान्नु ।
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
6आयत

अनुवाद — अल-कलम 6

सूरा अल-कलम आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कि तिमीमध्येबाट को भ्रमित भएको छ ।

सूरा आयत 6/52 — अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कलम सुन्नुहोस्, अल-कलम अनुवाद, अल-कलम mp3, अल-कलम pdf. आयत 4–8. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers