अल-हाक्का · 30/52
अनुवाद उच्चारण — सूरा अल-हाक्का
خُذُوهُ فَغُلُّوهُ ۝٣٠
Khuzoohu faghullooh
📖 नेपाली अर्थ
(आदेश हुनेछ कि) यसलाई समात र यसलाई बाँधिहाल छल्ला पहिराइदिनु ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 28-32 — सूरा अल-हाक्का

28مَا أَغْنَىٰ عَنِّي مَالِيَهْ ۜ
(आज) मेरो सम्पत्ति पनि मेरो केही काम लागेन ।
29هَلَكَ عَنِّي سُلْطَانِيَهْ
(आह) मेरो वर्चस्व मबाट गइहाल्यो ।
30خُذُوهُ فَغُلُّوهُ
(आदेश हुनेछ कि) यसलाई समात र यसलाई बाँधिहाल छल्ला पहिराइदिनु ।
31ثُمَّ الْجَحِيمَ صَلُّوهُ
अनि यसलाई नर्कमा हालिदेऊ ।
32ثُمَّ فِي سِلْسِلَةٍ ذَرْعُهَا سَبْعُونَ ذِرَاعًا فَاسْلُكُوهُ
अनि जंजीरले जसको नाप सत्तरी हाथ छ, जकडिदेऊ ।
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
30आयत

अनुवाद — अल-हाक्का 30

सूरा अल-हाक्का आयत 30 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (आदेश हुनेछ कि) यसलाई समात र यसलाई बाँधिहाल छल्ला पहिराइदिनु…

सूरा आयत 30/52 — सूरा अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-हाक्का सुन्नुहोस्, सूरा अल-हाक्का अनुवाद, सूरा अल-हाक्का mp3, सूरा अल-हाक्का pdf. आयत 28–32. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers