अल-हाक्का · 34/52
अनुवाद उच्चारण — अल-हाक्का
وَلَا يَحُضُّ عَلَىٰ طَعَامِ الْمِسْكِينِ ۝٣٤
wa laa yahuddu `alaa ta`aamil miskeen
📖 नेपाली अर्थ
र न गरिबलाई खाना खुवाउन प्रोत्साहित गर्दथ्यो
🎧 सुन्नुहोस्

📜 आयत 32-36 — अल-हाक्का

32ثُمَّ فِي سِلْسِلَةٍ ذَرْعُهَا سَبْعُونَ ذِرَاعًا فَاسْلُكُوهُ
अनि जंजीरले जसको नाप सत्तरी हाथ छ, जकडिदेऊ ।
33إِنَّهُ كَانَ لَا يُؤْمِنُ بِاللَّهِ الْعَظِيمِ
निश्चितरूपले यसले महिमावान अल्लाहमाथि ईमान राख्दैनथ्यो
34وَلَا يَحُضُّ عَلَىٰ طَعَامِ الْمِسْكِينِ
र न गरिबलाई खाना खुवाउन प्रोत्साहित गर्दथ्यो
35فَلَيْسَ لَهُ الْيَوْمَ هَاهُنَا حَمِيمٌ
अतः आज यसको यहाँ न कोही मित्र छ ।
36وَلَا طَعَامٌ إِلَّا مِنْ غِسْلِينٍ
र न पीप बाहेक उसको निम्ति आज कुनै खाना छ ।
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
34आयत

अनुवाद — अल-हाक्का 34

सूरा अल-हाक्का आयत 34 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र न गरिबलाई खाना खुवाउन प्रोत्साहित गर्दथ्यो

सूरा आयत 34/52 — अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हाक्का सुन्नुहोस्, अल-हाक्का अनुवाद, अल-हाक्का mp3, अल-हाक्का pdf. आयत 32–36. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers