अल-हाक्का · 48/52
अनुवाद उच्चारण — अल-हाक्का
وَإِنَّهُ لَتَذْكِرَةٌ لِّلْمُتَّقِينَ ۝٤٨
Wa innahoo latazkiratul lilmuttaqeen
📖 नेपाली अर्थ
र निःसन्देह यो (कुरआन) परहेजगारहरूको (अमात्मसयंमीहरूको) निम्ति एउटा उपदेश हो ।

🎧 सुन्नुहोस्


📜 आयत 46-50 — अल-हाक्का

46ثُمَّ لَقَطَعْنَا مِنْهُ الْوَتِينَ
अनि उनको हृदयको धमनी काटिदिंथ्यौं ।
47فَمَا مِنكُم مِّنْ أَحَدٍ عَنْهُ حَاجِزِينَ
अनि तिमीमध्ये कोही पनि हामीलाई यसबाट रोक्नेवाला हुँदैनथ्यो ।
48وَإِنَّهُ لَتَذْكِرَةٌ لِّلْمُتَّقِينَ
र निःसन्देह यो (कुरआन) परहेजगारहरूको (अमात्मसयंमीहरूको) निम्ति एउटा उपदेश हो ।
49وَإِنَّا لَنَعْلَمُ أَنَّ مِنكُم مُّكَذِّبِينَ
र हामीलाई थाहा छ कि तिमीमध्ये केही यसलाई असत्य भन्नेवाला छन् ।
50وَإِنَّهُ لَحَسْرَةٌ عَلَى الْكَافِرِينَ
साथै (यो झूठा मान्नु) अपसोच छ काफिरहरूको लागि ।
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
48आयत

अनुवाद — अल-हाक्का 48

सूरा अल-हाक्का आयत 48 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र निःसन्देह यो (कुरआन) परहेजगारहरूको (अमात्मसयंमीहरूको) निम्ति एउटा उपदेश हो…

सूरा आयत 48/52 — अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हाक्का सुन्नुहोस्, अल-हाक्का अनुवाद, अल-हाक्का mp3, अल-हाक्का pdf. आयत 46–50. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers