अल-हाक्का · 47/52
अनुवाद उच्चारण — अल-हाक्का
فَمَا مِنكُم مِّنْ أَحَدٍ عَنْهُ حَاجِزِينَ ۝٤٧
Famaa minkum min ahadin`anhu haajizeen
📖 नेपाली अर्थ
अनि तिमीमध्ये कोही पनि हामीलाई यसबाट रोक्नेवाला हुँदैनथ्यो ।
🎧 सुन्नुहोस्

📜 आयत 45-49 — अल-हाक्का

45لَأَخَذْنَا مِنْهُ بِالْيَمِينِ
त हामीले उनलाई दाहिने हातबाट समातिहाल्थ्यौं ।
46ثُمَّ لَقَطَعْنَا مِنْهُ الْوَتِينَ
अनि उनको हृदयको धमनी काटिदिंथ्यौं ।
47فَمَا مِنكُم مِّنْ أَحَدٍ عَنْهُ حَاجِزِينَ
अनि तिमीमध्ये कोही पनि हामीलाई यसबाट रोक्नेवाला हुँदैनथ्यो ।
48وَإِنَّهُ لَتَذْكِرَةٌ لِّلْمُتَّقِينَ
र निःसन्देह यो (कुरआन) परहेजगारहरूको (अमात्मसयंमीहरूको) निम्ति एउटा उपदेश हो ।
49وَإِنَّا لَنَعْلَمُ أَنَّ مِنكُم مُّكَذِّبِينَ
र हामीलाई थाहा छ कि तिमीमध्ये केही यसलाई असत्य भन्नेवाला छन् ।
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
47आयत

अनुवाद — अल-हाक्का 47

सूरा अल-हाक्का आयत 47 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि तिमीमध्ये कोही पनि हामीलाई यसबाट रोक्नेवाला हुँदैनथ्यो ।

सूरा आयत 47/52 — अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हाक्का सुन्नुहोस्, अल-हाक्का अनुवाद, अल-हाक्का mp3, अल-हाक्का pdf. आयत 45–49. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers