अल-मआरिज · 10/44
अनुवाद उच्चारण — सूरा अल-मआरिज
وَلَا يَسْأَلُ حَمِيمٌ حَمِيمًا ۝١٠
Wa laa yas`alu hameemun hameemaa
📖 नेपाली अर्थ
र कुनै मित्रले कुनै मित्रलाई सोध्नेछैन ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 8-12 — सूरा अल-मआरिज

8يَوْمَ تَكُونُ السَّمَاءُ كَالْمُهْلِ
जुन दिन आकाश जलेको तेल जस्तो भइहाल्नेछ ।
9وَتَكُونُ الْجِبَالُ كَالْعِهْنِ
र पहाडहरू रंगीन ऊनको जस्ता हुनेछन्
10وَلَا يَسْأَلُ حَمِيمٌ حَمِيمًا
र कुनै मित्रले कुनै मित्रलाई सोध्नेछैन ।
11يُبَصَّرُونَهُمْ ۚ يَوَدُّ الْمُجْرِمُ لَوْ يَفْتَدِي مِنْ عَذَابِ يَوْمِئِذٍ بِبَنِيهِ
(जबकि) एक अर्कालाई अगाडि देखिराखेका हुनेछन् । (त्यस दिन) अपराधीले इच्छा गर्नेछ कि (यातनाको सट्टामा) आफ्ना छोराहरू (देओस्) ।
12وَصَاحِبَتِهِ وَأَخِيهِ
र आफ्नो पत्नी र आफ्नो भाइ
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
10आयत

अनुवाद — अल-मआरिज 10

सूरा अल-मआरिज आयत 10 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र कुनै मित्रले कुनै मित्रलाई सोध्नेछैन ।

सूरा आयत 10/44 — सूरा अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मआरिज सुन्नुहोस्, सूरा अल-मआरिज अनुवाद, सूरा अल-मआरिज mp3, सूरा अल-मआरिज pdf. आयत 8–12. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers