अल-मआरिज · 22/44
अनुवाद उच्चारण — सूरा अल-मआरिज
إِلَّا الْمُصَلِّينَ ۝٢٢
Illal musalleen
📖 नेपाली अर्थ
तर नमाज पढ्नेहरूको कुरा अर्कै छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 20-24 — सूरा अल-मआरिज

20إِذَا مَسَّهُ الشَّرُّ جَزُوعًا
जब उसलाई कष्ट पुग्छ त आत्तिन्छ ।
21وَإِذَا مَسَّهُ الْخَيْرُ مَنُوعًا
तर जब उसलाई राहत (सम्पन्नता) प्राप्त हुन्छ त उसले कन्जूसी देखाउँछ ।
22إِلَّا الْمُصَلِّينَ
तर नमाज पढ्नेहरूको कुरा अर्कै छ ।
23الَّذِينَ هُمْ عَلَىٰ صَلَاتِهِمْ دَائِمُونَ
जसले नमाज नियमित्ताकासाथ पढ्दछन्
24وَالَّذِينَ فِي أَمْوَالِهِمْ حَقٌّ مَّعْلُومٌ
र जसको सम्पत्तिमा(अरुको) हक निश्चित छ
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
22आयत

अनुवाद — अल-मआरिज 22

सूरा अल-मआरिज आयत 22 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तर नमाज पढ्नेहरूको कुरा अर्कै छ ।

सूरा आयत 22/44 — सूरा अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मआरिज सुन्नुहोस्, सूरा अल-मआरिज अनुवाद, सूरा अल-मआरिज mp3, सूरा अल-मआरिज pdf. आयत 20–24. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers