अल-मआरिज · 21/44
अनुवाद उच्चारण — सूरा अल-मआरिज
وَإِذَا مَسَّهُ الْخَيْرُ مَنُوعًا ۝٢١
Wa izaa massahul khairu manoo`aa
📖 नेपाली अर्थ
तर जब उसलाई राहत (सम्पन्नता) प्राप्त हुन्छ त उसले कन्जूसी देखाउँछ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 19-23 — सूरा अल-मआरिज

19۞ إِنَّ الْإِنسَانَ خُلِقَ هَلُوعًا
निःसन्देह मानिस काँचो मुटुवाला बनाइएको छ ।
20إِذَا مَسَّهُ الشَّرُّ جَزُوعًا
जब उसलाई कष्ट पुग्छ त आत्तिन्छ ।
21وَإِذَا مَسَّهُ الْخَيْرُ مَنُوعًا
तर जब उसलाई राहत (सम्पन्नता) प्राप्त हुन्छ त उसले कन्जूसी देखाउँछ ।
22إِلَّا الْمُصَلِّينَ
तर नमाज पढ्नेहरूको कुरा अर्कै छ ।
23الَّذِينَ هُمْ عَلَىٰ صَلَاتِهِمْ دَائِمُونَ
जसले नमाज नियमित्ताकासाथ पढ्दछन्
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
21आयत

अनुवाद — अल-मआरिज 21

सूरा अल-मआरिज आयत 21 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तर जब उसलाई राहत (सम्पन्नता) प्राप्त हुन्छ त उसले कन्जूसी…

सूरा आयत 21/44 — सूरा अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मआरिज सुन्नुहोस्, सूरा अल-मआरिज अनुवाद, सूरा अल-मआरिज mp3, सूरा अल-मआरिज pdf. आयत 19–23. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers