अल-मुज्जम्मिल · 5/20
अनुवाद उच्चारण — अल-मुज्जम्मिल
إِنَّا سَنُلْقِي عَلَيْكَ قَوْلًا ثَقِيلًا ۝٥
Innaa sanulqee `alika qawalan saqeelaa
📖 नेपाली अर्थ
निश्चितरूपले हामीले शीघ्र नै तपाईमाथि एउटा ठूलो कुरो अवतरित गर्नेछौं ।
🎧 सुन्नुहोस्

📜 आयत 3-7 — अल-मुज्जम्मिल

3نِّصْفَهُ أَوِ انقُصْ مِنْهُ قَلِيلًا
आधारात वा त्यसभन्दा केही कम गर्नुस् ।
4أَوْ زِدْ عَلَيْهِ وَرَتِّلِ الْقُرْآنَ تَرْتِيلًا
वा केही बढि, र विस्तारै रोकि–रोकि कुरआन पढ्ने गर्नु ।
5إِنَّا سَنُلْقِي عَلَيْكَ قَوْلًا ثَقِيلًا
निश्चितरूपले हामीले शीघ्र नै तपाईमाथि एउटा ठूलो कुरो अवतरित गर्नेछौं ।
6إِنَّ نَاشِئَةَ اللَّيْلِ هِيَ أَشَدُّ وَطْئًا وَأَقْوَمُ قِيلًا
निःसन्देह राति उठ्नुमा अनुकूलता हुन्छ र कुरालाई पनि राम्रोसँग स्पष्ट गरिदिन्छ ।
7إِنَّ لَكَ فِي النَّهَارِ سَبْحًا طَوِيلًا
दिनको समयमा त तपाईलाई अन्य धेरै व्यस्तता हुन्छन् ।
अल-मुज्जम्मिलकुरान अनुक्रमणिका
20आयत
MeccanRevelation
5आयत

अनुवाद — अल-मुज्जम्मिल 5

सूरा अल-मुज्जम्मिल आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निश्चितरूपले हामीले शीघ्र नै तपाईमाथि एउटा ठूलो कुरो अवतरित गर्नेछौं…

सूरा आयत 5/20 — अल-मुज्जम्मिल المزمل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुज्जम्मिल सुन्नुहोस्, अल-मुज्जम्मिल अनुवाद, अल-मुज्जम्मिल mp3, अल-मुज्जम्मिल pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers