अल-मुज्जम्मिल · 4/20
अनुवाद उच्चारण — अल-मुज्जम्मिल
أَوْ زِدْ عَلَيْهِ وَرَتِّلِ الْقُرْآنَ تَرْتِيلًا ۝٤
Aw zid `alaihi wa rattilil Qur`aana tarteela
📖 नेपाली अर्थ
वा केही बढि, र विस्तारै रोकि–रोकि कुरआन पढ्ने गर्नु ।
🎧 सुन्नुहोस्

📜 आयत 2-6 — अल-मुज्जम्मिल

2قُمِ اللَّيْلَ إِلَّا قَلِيلًا
राती उठेर (नमाजको निम्ति) उभिने गर्नु तर थोरै ।
3نِّصْفَهُ أَوِ انقُصْ مِنْهُ قَلِيلًا
आधारात वा त्यसभन्दा केही कम गर्नुस् ।
4أَوْ زِدْ عَلَيْهِ وَرَتِّلِ الْقُرْآنَ تَرْتِيلًا
वा केही बढि, र विस्तारै रोकि–रोकि कुरआन पढ्ने गर्नु ।
5إِنَّا سَنُلْقِي عَلَيْكَ قَوْلًا ثَقِيلًا
निश्चितरूपले हामीले शीघ्र नै तपाईमाथि एउटा ठूलो कुरो अवतरित गर्नेछौं ।
6إِنَّ نَاشِئَةَ اللَّيْلِ هِيَ أَشَدُّ وَطْئًا وَأَقْوَمُ قِيلًا
निःसन्देह राति उठ्नुमा अनुकूलता हुन्छ र कुरालाई पनि राम्रोसँग स्पष्ट गरिदिन्छ ।
अल-मुज्जम्मिलकुरान अनुक्रमणिका
20आयत
MeccanRevelation
4आयत

अनुवाद — अल-मुज्जम्मिल 4

सूरा अल-मुज्जम्मिल आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : वा केही बढि, र विस्तारै रोकि–रोकि कुरआन पढ्ने गर्नु ।

सूरा आयत 4/20 — अल-मुज्जम्मिल المزمل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुज्जम्मिल सुन्नुहोस्, अल-मुज्जम्मिल अनुवाद, अल-मुज्जम्मिल mp3, अल-मुज्जम्मिल pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers