अल-मुद्दस्सिर · 18/56
अनुवाद उच्चारण — सूरा अल-मुद्दस्सिर
إِنَّهُ فَكَّرَ وَقَدَّرَ ۝١٨
Innahoo fakkara wa qaddar
📖 नेपाली अर्थ
उसले सोच्यो र अड्कलले एउटा कुरा बनायो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 16-20 — सूरा अल-मुद्दस्सिर

16كَلَّا ۖ إِنَّهُ كَانَ لِآيَاتِنَا عَنِيدًا
यस्तो कदापि हुनेछैन । यो हाम्रो आयतहरूको शत्रु रहदै आएको छ
17سَأُرْهِقُهُ صَعُودًا
शीघ्र नै मैले उसलाई कठिन उकालोमा उक्लन लगाउने छु ।
18إِنَّهُ فَكَّرَ وَقَدَّرَ
उसले सोच्यो र अड्कलले एउटा कुरा बनायो ।
19فَقُتِلَ كَيْفَ قَدَّرَ
नष्ट होस् उसले कस्तो अड्कल गर्यो
20ثُمَّ قُتِلَ كَيْفَ قَدَّرَ
फेरि त्यो नष्ट होस्, उसले कस्तो अड्कल गर्यो
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
18आयत

अनुवाद — अल-मुद्दस्सिर 18

सूरा अल-मुद्दस्सिर आयत 18 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उसले सोच्यो र अड्कलले एउटा कुरा बनायो ।

सूरा आयत 18/56 — सूरा अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुद्दस्सिर सुन्नुहोस्, सूरा अल-मुद्दस्सिर अनुवाद, सूरा अल-मुद्दस्सिर mp3, सूरा अल-मुद्दस्सिर pdf. आयत 16–20. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers