अल-मुद्दस्सिर · 19/56
अनुवाद उच्चारण — अल-मुद्दस्सिर
فَقُتِلَ كَيْفَ قَدَّرَ ۝١٩
Faqutila kayfa qaddar
📖 नेपाली अर्थ
नष्ट होस् उसले कस्तो अड्कल गर्यो
🎧 सुन्नुहोस्

📜 आयत 17-21 — अल-मुद्दस्सिर

17سَأُرْهِقُهُ صَعُودًا
शीघ्र नै मैले उसलाई कठिन उकालोमा उक्लन लगाउने छु ।
18إِنَّهُ فَكَّرَ وَقَدَّرَ
उसले सोच्यो र अड्कलले एउटा कुरा बनायो ।
19فَقُتِلَ كَيْفَ قَدَّرَ
नष्ट होस् उसले कस्तो अड्कल गर्यो
20ثُمَّ قُتِلَ كَيْفَ قَدَّرَ
फेरि त्यो नष्ट होस्, उसले कस्तो अड्कल गर्यो
21ثُمَّ نَظَرَ
उसले फेरि देख्यो ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
19आयत

अनुवाद — अल-मुद्दस्सिर 19

सूरा अल-मुद्दस्सिर आयत 19 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : नष्ट होस् उसले कस्तो अड्कल गर्यो

सूरा आयत 19/56 — अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुद्दस्सिर सुन्नुहोस्, अल-मुद्दस्सिर अनुवाद, अल-मुद्दस्सिर mp3, अल-मुद्दस्सिर pdf. आयत 17–21. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers