अल-मुद्दस्सिर · 6/56
अनुवाद उच्चारण — अल-मुद्दस्सिर
وَلَا تَمْنُن تَسْتَكْثِرُ ۝٦
Wa laa tamnun tastaksir
📖 नेपाली अर्थ
र भलाई गरेर यसभन्दा बढीलिने इच्छा नगर्नु ।

🎧 सुन्नुहोस्


📜 आयत 4-8 — अल-मुद्दस्सिर

4وَثِيَابَكَ فَطَهِّرْ
र आफ्ना कपडाहरूलाई पाक–पवित्र राख्नु ।
5وَالرُّجْزَ فَاهْجُرْ
फोहोरपनालाई छाडिदिनु ।
6وَلَا تَمْنُن تَسْتَكْثِرُ
र भलाई गरेर यसभन्दा बढीलिने इच्छा नगर्नु ।
7وَلِرَبِّكَ فَاصْبِرْ
र आफ्नो पालनकर्ताको निम्ति धैर्य गर्नु ।
8فَإِذَا نُقِرَ فِي النَّاقُورِ
जब सूरमा फूँक मारिनेछ ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
6आयत

अनुवाद — अल-मुद्दस्सिर 6

सूरा अल-मुद्दस्सिर आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र भलाई गरेर यसभन्दा बढीलिने इच्छा नगर्नु ।

सूरा आयत 6/56 — अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुद्दस्सिर सुन्नुहोस्, अल-मुद्दस्सिर अनुवाद, अल-मुद्दस्सिर mp3, अल-मुद्दस्सिर pdf. आयत 4–8. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers