अल-कियामा · 23/40
अनुवाद उच्चारण — सूरा अल-कियामा
إِلَىٰ رَبِّهَا نَاظِرَةٌ ۝٢٣
Ilaa rabbihaa naazirah
📖 नेपाली अर्थ
आफ्नो पालनकर्तातिर (साक्षत्कार प्राप्त गर्न) देखिराखेका हुनेछन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 21-25 — सूरा अल-कियामा

21وَتَذَرُونَ الْآخِرَةَ
र आखिरतलाई (परलोकलाई) छोडिराखेका छौ
22وُجُوهٌ يَوْمَئِذٍ نَّاضِرَةٌ
त्यस दिन धेरै अनुहारहरू प्रफुल्लित र गौरवान्वित हुनेछन्
23إِلَىٰ رَبِّهَا نَاظِرَةٌ
आफ्नो पालनकर्तातिर (साक्षत्कार प्राप्त गर्न) देखिराखेका हुनेछन् ।
24وَوُجُوهٌ يَوْمَئِذٍ بَاسِرَةٌ
र कैयन् अनुहारहरू त्यस दिन उदास हुनेछन् ।
25تَظُنُّ أَن يُفْعَلَ بِهَا فَاقِرَةٌ
बुझ्नेछन् कि उनीहरूमाथि ठूलो विपदा आउनेवाला छ ।
अल-कियामाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
23आयत

अनुवाद — अल-कियामा 23

सूरा अल-कियामा आयत 23 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : आफ्नो पालनकर्तातिर (साक्षत्कार प्राप्त गर्न) देखिराखेका हुनेछन् ।

सूरा आयत 23/40 — सूरा अल-कियामा القيامة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कियामा सुन्नुहोस्, सूरा अल-कियामा अनुवाद, सूरा अल-कियामा mp3, सूरा अल-कियामा pdf. आयत 21–25. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers