अल-कियामा · 22/40
अनुवाद उच्चारण — सूरा अल-कियामा
وُجُوهٌ يَوْمَئِذٍ نَّاضِرَةٌ ۝٢٢
Wujoohuny yawma `izin naadirah
📖 नेपाली अर्थ
त्यस दिन धेरै अनुहारहरू प्रफुल्लित र गौरवान्वित हुनेछन्

🎧 सुन्नुहोस्


📜 आयत 20-24 — सूरा अल-कियामा

20كَلَّا بَلْ تُحِبُّونَ الْعَاجِلَةَ
होइन, होइन तिमी शीघ्र प्राप्त हुने कुरासित प्रेम गर्दछौ ।
21وَتَذَرُونَ الْآخِرَةَ
र आखिरतलाई (परलोकलाई) छोडिराखेका छौ
22وُجُوهٌ يَوْمَئِذٍ نَّاضِرَةٌ
त्यस दिन धेरै अनुहारहरू प्रफुल्लित र गौरवान्वित हुनेछन्
23إِلَىٰ رَبِّهَا نَاظِرَةٌ
आफ्नो पालनकर्तातिर (साक्षत्कार प्राप्त गर्न) देखिराखेका हुनेछन् ।
24وَوُجُوهٌ يَوْمَئِذٍ بَاسِرَةٌ
र कैयन् अनुहारहरू त्यस दिन उदास हुनेछन् ।
अल-कियामाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
22आयत

अनुवाद — अल-कियामा 22

सूरा अल-कियामा आयत 22 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यस दिन धेरै अनुहारहरू प्रफुल्लित र गौरवान्वित हुनेछन्

सूरा आयत 22/40 — सूरा अल-कियामा القيامة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कियामा सुन्नुहोस्, सूरा अल-कियामा अनुवाद, सूरा अल-कियामा mp3, सूरा अल-कियामा pdf. आयत 20–24. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers