अल-मुरसलात · 19/50
अनुवाद उच्चारण — अल-मुरसलात
وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ ۝١٩
Wailunw yawma `izil lil mukazzibeen
📖 नेपाली अर्थ
त्यो दिन असत्य ठहराउनेहरूको निम्ति अफशोच छ ।
🎧 सुन्नुहोस्

📜 आयत 17-21 — अल-मुरसलात

17ثُمَّ نُتْبِعُهُمُ الْآخِرِينَ
अनि हामीले उनीहरूकोपछि पछिकालाई ल्यायौं ।
18كَذَٰلِكَ نَفْعَلُ بِالْمُجْرِمِينَ
हामीले अपराधीहरूसित यस्तै गर्दैछौं ।
19وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
त्यो दिन असत्य ठहराउनेहरूको निम्ति अफशोच छ ।
20أَلَمْ نَخْلُقكُّم مِّن مَّاءٍ مَّهِينٍ
के हामीले तिमीलाई तुच्छ जल(वीर्य) बाट सृष्टि गरेनौं
21فَجَعَلْنَاهُ فِي قَرَارٍ مَّكِينٍ
अनि हामीले त्यसलाई बलियो र सुरक्षित ठाउँमा राख्यौं ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
19आयत

अनुवाद — अल-मुरसलात 19

सूरा अल-मुरसलात आयत 19 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यो दिन असत्य ठहराउनेहरूको निम्ति अफशोच छ ।

सूरा आयत 19/50 — अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुरसलात सुन्नुहोस्, अल-मुरसलात अनुवाद, अल-मुरसलात mp3, अल-मुरसलात pdf. आयत 17–21. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers