अल-मुरसलात · 20/50
अनुवाद उच्चारण — अल-मुरसलात
أَلَمْ نَخْلُقكُّم مِّن مَّاءٍ مَّهِينٍ ۝٢٠
Alam nakhlukkum mimmaaa`im maheen
📖 नेपाली अर्थ
के हामीले तिमीलाई तुच्छ जल(वीर्य) बाट सृष्टि गरेनौं

🎧 सुन्नुहोस्


📜 आयत 18-22 — अल-मुरसलात

18كَذَٰلِكَ نَفْعَلُ بِالْمُجْرِمِينَ
हामीले अपराधीहरूसित यस्तै गर्दैछौं ।
19وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
त्यो दिन असत्य ठहराउनेहरूको निम्ति अफशोच छ ।
20أَلَمْ نَخْلُقكُّم مِّن مَّاءٍ مَّهِينٍ
के हामीले तिमीलाई तुच्छ जल(वीर्य) बाट सृष्टि गरेनौं
21فَجَعَلْنَاهُ فِي قَرَارٍ مَّكِينٍ
अनि हामीले त्यसलाई बलियो र सुरक्षित ठाउँमा राख्यौं ।
22إِلَىٰ قَدَرٍ مَّعْلُومٍ
एउटा निश्चित समयसम्म ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
20आयत

अनुवाद — अल-मुरसलात 20

सूरा अल-मुरसलात आयत 20 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के हामीले तिमीलाई तुच्छ जल(वीर्य) बाट सृष्टि गरेनौं

सूरा आयत 20/50 — अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुरसलात सुन्नुहोस्, अल-मुरसलात अनुवाद, अल-मुरसलात mp3, अल-मुरसलात pdf. आयत 18–22. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers