अल-मुरसलात · 24/50
अनुवाद उच्चारण — अल-मुरसलात
وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ ۝٢٤
Wailuny yawma `izil lilmukazzibeen
📖 नेपाली अर्थ
विनाश छ त्यस दिन असत्य ठहरउनेहरूको निम्ति ।
🎧 सुन्नुहोस्

📜 आयत 22-26 — अल-मुरसलात

22إِلَىٰ قَدَرٍ مَّعْلُومٍ
एउटा निश्चित समयसम्म ।
23فَقَدَرْنَا فَنِعْمَ الْقَادِرُونَ
फेरि हामीले अनुमान गर्यौं र हामी सर्वोत्तम अनुमान गर्नेवाला हौं ।
24وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
विनाश छ त्यस दिन असत्य ठहरउनेहरूको निम्ति ।
25أَلَمْ نَجْعَلِ الْأَرْضَ كِفَاتًا
के हामीले धरतीलाई समेटनेवाला बनाएनौं
26أَحْيَاءً وَأَمْوَاتًا
जीवितलाई र मृतहरूलाई पनि ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
24आयत

अनुवाद — अल-मुरसलात 24

सूरा अल-मुरसलात आयत 24 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : विनाश छ त्यस दिन असत्य ठहरउनेहरूको निम्ति ।

सूरा आयत 24/50 — अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुरसलात सुन्नुहोस्, अल-मुरसलात अनुवाद, अल-मुरसलात mp3, अल-मुरसलात pdf. आयत 22–26. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers