अल-मुरसलात · 25/50
अनुवाद उच्चारण — सूरा अल-मुरसलात
أَلَمْ نَجْعَلِ الْأَرْضَ كِفَاتًا ۝٢٥
Alam naj`alil arda kifaataa
📖 नेपाली अर्थ
के हामीले धरतीलाई समेटनेवाला बनाएनौं

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 23-27 — सूरा अल-मुरसलात

23فَقَدَرْنَا فَنِعْمَ الْقَادِرُونَ
फेरि हामीले अनुमान गर्यौं र हामी सर्वोत्तम अनुमान गर्नेवाला हौं ।
24وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
विनाश छ त्यस दिन असत्य ठहरउनेहरूको निम्ति ।
25أَلَمْ نَجْعَلِ الْأَرْضَ كِفَاتًا
के हामीले धरतीलाई समेटनेवाला बनाएनौं
26أَحْيَاءً وَأَمْوَاتًا
जीवितलाई र मृतहरूलाई पनि ।
27وَجَعَلْنَا فِيهَا رَوَاسِيَ شَامِخَاتٍ وَأَسْقَيْنَاكُم مَّاءً فُرَاتًا
र त्यसमाथि हामीले अग्ला–अग्ला पर्वतहरू स्थापित गर्यौं । र तिमीहरूलाई संतुष्ट गर्ने मीठो पानी पिलायौं
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
25आयत

अनुवाद — अल-मुरसलात 25

सूरा अल-मुरसलात आयत 25 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के हामीले धरतीलाई समेटनेवाला बनाएनौं

सूरा आयत 25/50 — सूरा अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुरसलात सुन्नुहोस्, सूरा अल-मुरसलात अनुवाद, सूरा अल-मुरसलात mp3, सूरा अल-मुरसलात pdf. आयत 23–27. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers