अल-मुरसलात · 23/50
अनुवाद उच्चारण — अल-मुरसलात
فَقَدَرْنَا فَنِعْمَ الْقَادِرُونَ ۝٢٣
Faqadarnaa fani`mal qaadiroon
📖 नेपाली अर्थ
फेरि हामीले अनुमान गर्यौं र हामी सर्वोत्तम अनुमान गर्नेवाला हौं ।
🎧 सुन्नुहोस्

📜 आयत 21-25 — अल-मुरसलात

21فَجَعَلْنَاهُ فِي قَرَارٍ مَّكِينٍ
अनि हामीले त्यसलाई बलियो र सुरक्षित ठाउँमा राख्यौं ।
22إِلَىٰ قَدَرٍ مَّعْلُومٍ
एउटा निश्चित समयसम्म ।
23فَقَدَرْنَا فَنِعْمَ الْقَادِرُونَ
फेरि हामीले अनुमान गर्यौं र हामी सर्वोत्तम अनुमान गर्नेवाला हौं ।
24وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
विनाश छ त्यस दिन असत्य ठहरउनेहरूको निम्ति ।
25أَلَمْ نَجْعَلِ الْأَرْضَ كِفَاتًا
के हामीले धरतीलाई समेटनेवाला बनाएनौं
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
23आयत

अनुवाद — अल-मुरसलात 23

सूरा अल-मुरसलात आयत 23 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : फेरि हामीले अनुमान गर्यौं र हामी सर्वोत्तम अनुमान गर्नेवाला हौं…

सूरा आयत 23/50 — अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुरसलात सुन्नुहोस्, अल-मुरसलात अनुवाद, अल-मुरसलात mp3, अल-मुरसलात pdf. आयत 21–25. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers