अल-इन्फितार · 12/19
अनुवाद उच्चारण — सूरा अल-इन्फितार
يَعْلَمُونَ مَا تَفْعَلُونَ ۝١٢
Ya`lamoona ma taf`aloon
📖 नेपाली अर्थ
तिमीले जे गर्दछौ, (त्यसलाई) उनीहरू जान्दछन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 10-14 — सूरा अल-इन्फितार

10وَإِنَّ عَلَيْكُمْ لَحَافِظِينَ
जबकि तिमीमाथि निगरानी गर्नेहरू नियुक्त छन् ।
11كِرَامًا كَاتِبِينَ
प्रतिष्ठित लेख्नेहरू नियुक्त छन् ।
12يَعْلَمُونَ مَا تَفْعَلُونَ
तिमीले जे गर्दछौ, (त्यसलाई) उनीहरू जान्दछन् ।
13إِنَّ الْأَبْرَارَ لَفِي نَعِيمٍ
निःसन्देह सत्कर्मी मानिसहरू स्वर्गका ऐशो आराम र अनुग्रहमा हुनेछन् ।
14وَإِنَّ الْفُجَّارَ لَفِي جَحِيمٍ
र निःसंदेह दूराचारीहरू नर्कमा हुनेछन् ।
अल-इन्फितारकुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
12आयत

अनुवाद — अल-इन्फितार 12

सूरा अल-इन्फितार आयत 12 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिमीले जे गर्दछौ, (त्यसलाई) उनीहरू जान्दछन् ।

सूरा आयत 12/19 — सूरा अल-इन्फितार الإنفطار (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-इन्फितार सुन्नुहोस्, सूरा अल-इन्फितार अनुवाद, सूरा अल-इन्फितार mp3, सूरा अल-इन्फितार pdf. आयत 10–14. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers