अल-मुतफ्फिफिन · 36/36
अनुवाद उच्चारण — अल-मुतफ्फिफिन
هَلْ ثُوِّبَ الْكُفَّارُ مَا كَانُوا يَفْعَلُونَ ۝٣٦
Hal suwwibal kuffaaru maa kaanoo yaf`aloon
📖 नेपाली अर्थ
अतः काफिरहरूलाई उनीहरूका कर्महरूको (पूरा–पूरा) प्रतिफल प्राप्त भइहाल्यो ।

🎧 सुन्नुहोस्


📜 आयत 34-36 — अल-मुतफ्फिफिन

34فَالْيَوْمَ الَّذِينَ آمَنُوا مِنَ الْكُفَّارِ يَضْحَكُونَ
तसर्थ आज मोमिनहरूले ती काफिरहरूमाथि हाँसो गर्नेछन् ।
35عَلَى الْأَرَائِكِ يَنظُرُونَ
मसनदहरूमाथि (बसी उनीहरूको अवस्था) देखिराखेका हुनेछन् ।
36هَلْ ثُوِّبَ الْكُفَّارُ مَا كَانُوا يَفْعَلُونَ
अतः काफिरहरूलाई उनीहरूका कर्महरूको (पूरा–पूरा) प्रतिफल प्राप्त भइहाल्यो ।
अल-मुतफ्फिफिनकुरान अनुक्रमणिका
36आयत
MeccanRevelation
36आयत

अनुवाद — अल-मुतफ्फिफिन 36

सूरा अल-मुतफ्फिफिन आयत 36 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अतः काफिरहरूलाई उनीहरूका कर्महरूको (पूरा–पूरा) प्रतिफल प्राप्त भइहाल्यो ।

सूरा आयत 36/36 — अल-मुतफ्फिफिन المطففين (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुतफ्फिफिन सुन्नुहोस्, अल-मुतफ्फिफिन अनुवाद, अल-मुतफ्फिफिन mp3, अल-मुतफ्फिफिन pdf. आयत 34–36. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers