अल-इनशिकाक · 24/25
अनुवाद उच्चारण — सूरा अल-इनशिकाक
فَبَشِّرْهُم بِعَذَابٍ أَلِيمٍ ۝٢٤
Fabashshirhum bi`azaabin aleem
📖 नेपाली अर्थ
तसर्थ उनीहरूलाई कष्टदायक यातनाको समाचार सुनाइदिनु ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 22-25 — सूरा अल-इनशिकाक

22بَلِ الَّذِينَ كَفَرُوا يُكَذِّبُونَ
बरु काफिरहरूले झुठ्लाउँछन् ।
23وَاللَّهُ أَعْلَمُ بِمَا يُوعُونَ
यिनीहरूले आफ्नो हृदयमा जुन कुरा लुकाउँछन्, त्यसलाई अल्लाह राम्ररी जान्दछ ।
24فَبَشِّرْهُم بِعَذَابٍ أَلِيمٍ
तसर्थ उनीहरूलाई कष्टदायक यातनाको समाचार सुनाइदिनु ।
25إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ لَهُمْ أَجْرٌ غَيْرُ مَمْنُونٍ
हो, ईमानवालाहरू र असल कर्म गर्नेहरूको निम्ति असीमित र नसकिने पुरस्कार छ ।
अल-इनशिकाककुरान अनुक्रमणिका
25आयत
MeccanRevelation
24आयत

अनुवाद — अल-इनशिकाक 24

सूरा अल-इनशिकाक आयत 24 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तसर्थ उनीहरूलाई कष्टदायक यातनाको समाचार सुनाइदिनु ।

सूरा आयत 24/25 — सूरा अल-इनशिकाक الإنشقاق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-इनशिकाक सुन्नुहोस्, सूरा अल-इनशिकाक अनुवाद, सूरा अल-इनशिकाक mp3, सूरा अल-इनशिकाक pdf. आयत 22–25. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers