अल-इनशिकाक · 23/25
अनुवाद उच्चारण — अल-इनशिकाक
وَاللَّهُ أَعْلَمُ بِمَا يُوعُونَ ۝٢٣
Wallaahu a`lamu bimaa yoo`oon
📖 नेपाली अर्थ
यिनीहरूले आफ्नो हृदयमा जुन कुरा लुकाउँछन्, त्यसलाई अल्लाह राम्ररी जान्दछ ।

🎧 सुन्नुहोस्


📜 आयत 21-25 — अल-इनशिकाक

21وَإِذَا قُرِئَ عَلَيْهِمُ الْقُرْآنُ لَا يَسْجُدُونَ ۩
र जब उनीहरूको अगाडि कुरआन पढिन्छ त ढोग (सिज्दा) गर्दैनन् ।
22بَلِ الَّذِينَ كَفَرُوا يُكَذِّبُونَ
बरु काफिरहरूले झुठ्लाउँछन् ।
23وَاللَّهُ أَعْلَمُ بِمَا يُوعُونَ
यिनीहरूले आफ्नो हृदयमा जुन कुरा लुकाउँछन्, त्यसलाई अल्लाह राम्ररी जान्दछ ।
24فَبَشِّرْهُم بِعَذَابٍ أَلِيمٍ
तसर्थ उनीहरूलाई कष्टदायक यातनाको समाचार सुनाइदिनु ।
25إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ لَهُمْ أَجْرٌ غَيْرُ مَمْنُونٍ
हो, ईमानवालाहरू र असल कर्म गर्नेहरूको निम्ति असीमित र नसकिने पुरस्कार छ ।
अल-इनशिकाककुरान अनुक्रमणिका
25आयत
MeccanRevelation
23आयत

अनुवाद — अल-इनशिकाक 23

सूरा अल-इनशिकाक आयत 23 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यिनीहरूले आफ्नो हृदयमा जुन कुरा लुकाउँछन्, त्यसलाई अल्लाह राम्ररी जान्दछ…

सूरा आयत 23/25 — अल-इनशिकाक الإنشقاق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इनशिकाक सुन्नुहोस्, अल-इनशिकाक अनुवाद, अल-इनशिकाक mp3, अल-इनशिकाक pdf. आयत 21–25. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers