अत-तारिक · 4/17
अनुवाद उच्चारण — सूरा अत-तारिक
إِن كُلُّ نَفْسٍ لَّمَّا عَلَيْهَا حَافِظٌ ۝٤
In kullu nafsil lammaa `alaihaa haafiz
📖 नेपाली अर्थ
कुनै व्यक्ति यस्तो छैन जसमाथि एउटा फरिश्ता निरीक्षक नियुक्त नहोस् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 2-6 — सूरा अत-तारिक

2وَمَا أَدْرَاكَ مَا الطَّارِقُ
र तिमीलाई के थाहा कि रातिमा प्रकट हुनेवाला के हो
3النَّجْمُ الثَّاقِبُ
त्यो तारा हो, चम्किलो ।
4إِن كُلُّ نَفْسٍ لَّمَّا عَلَيْهَا حَافِظٌ
कुनै व्यक्ति यस्तो छैन जसमाथि एउटा फरिश्ता निरीक्षक नियुक्त नहोस् ।
5فَلْيَنظُرِ الْإِنسَانُ مِمَّ خُلِقَ
मनुष्यलाई आवश्यक छ कि देखोस् कि ऊ कुन कुरोबाट सृष्टि गरिएको छ ।
6خُلِقَ مِن مَّاءٍ دَافِقٍ
त्यो एउटा उचालिएको पानीबाट जन्मेको छ ।
अत-तारिककुरान अनुक्रमणिका
17आयत
MeccanRevelation
4आयत

अनुवाद — अत-तारिक 4

सूरा अत-तारिक आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कुनै व्यक्ति यस्तो छैन जसमाथि एउटा फरिश्ता निरीक्षक नियुक्त नहोस्…

सूरा आयत 4/17 — सूरा अत-तारिक الطارق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अत-तारिक सुन्नुहोस्, सूरा अत-तारिक अनुवाद, सूरा अत-तारिक mp3, सूरा अत-तारिक pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers