अत-तारिक · 3/17
अनुवाद उच्चारण — अत-तारिक
النَّجْمُ الثَّاقِبُ ۝٣
Annajmus saaqib
📖 नेपाली अर्थ
त्यो तारा हो, चम्किलो ।
🎧 सुन्नुहोस्

📜 आयत 1-5 — अत-तारिक

1وَالسَّمَاءِ وَالطَّارِقِ
कसम छ आकाश र रातिमा प्रकाशित हुनेवालाको ।
2وَمَا أَدْرَاكَ مَا الطَّارِقُ
र तिमीलाई के थाहा कि रातिमा प्रकट हुनेवाला के हो
3النَّجْمُ الثَّاقِبُ
त्यो तारा हो, चम्किलो ।
4إِن كُلُّ نَفْسٍ لَّمَّا عَلَيْهَا حَافِظٌ
कुनै व्यक्ति यस्तो छैन जसमाथि एउटा फरिश्ता निरीक्षक नियुक्त नहोस् ।
5فَلْيَنظُرِ الْإِنسَانُ مِمَّ خُلِقَ
मनुष्यलाई आवश्यक छ कि देखोस् कि ऊ कुन कुरोबाट सृष्टि गरिएको छ ।
अत-तारिककुरान अनुक्रमणिका
17आयत
MeccanRevelation
3आयत

अनुवाद — अत-तारिक 3

सूरा अत-तारिक आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यो तारा हो, चम्किलो ।

सूरा आयत 3/17 — अत-तारिक الطارق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तारिक सुन्नुहोस्, अत-तारिक अनुवाद, अत-तारिक mp3, अत-तारिक pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers