अत-तारिक · 5/17
अनुवाद उच्चारण — सूरा अत-तारिक
فَلْيَنظُرِ الْإِنسَانُ مِمَّ خُلِقَ ۝٥
Fal yanzuril insaanu mimma khuliq
📖 नेपाली अर्थ
मनुष्यलाई आवश्यक छ कि देखोस् कि ऊ कुन कुरोबाट सृष्टि गरिएको छ ।

🎧 सुन्नुहोस्


📜 आयत 3-7 — सूरा अत-तारिक

3النَّجْمُ الثَّاقِبُ
त्यो तारा हो, चम्किलो ।
4إِن كُلُّ نَفْسٍ لَّمَّا عَلَيْهَا حَافِظٌ
कुनै व्यक्ति यस्तो छैन जसमाथि एउटा फरिश्ता निरीक्षक नियुक्त नहोस् ।
5فَلْيَنظُرِ الْإِنسَانُ مِمَّ خُلِقَ
मनुष्यलाई आवश्यक छ कि देखोस् कि ऊ कुन कुरोबाट सृष्टि गरिएको छ ।
6خُلِقَ مِن مَّاءٍ دَافِقٍ
त्यो एउटा उचालिएको पानीबाट जन्मेको छ ।
7يَخْرُجُ مِن بَيْنِ الصُّلْبِ وَالتَّرَائِبِ
जो पिठ्युँ र छातीको बीचबाट निस्कन्छ ।
अत-तारिककुरान अनुक्रमणिका
17आयत
MeccanRevelation
5आयत

अनुवाद — अत-तारिक 5

सूरा अत-तारिक आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : मनुष्यलाई आवश्यक छ कि देखोस् कि ऊ कुन कुरोबाट सृष्टि…

सूरा आयत 5/17 — सूरा अत-तारिक الطارق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अत-तारिक सुन्नुहोस्, सूरा अत-तारिक अनुवाद, सूरा अत-तारिक mp3, सूरा अत-तारिक pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers