अल-आला · 8/19
अनुवाद उच्चारण — अल-आला
وَنُيَسِّرُكَ لِلْيُسْرَىٰ ۝٨
Wa nu-yassiruka lilyusraa
📖 नेपाली अर्थ
हामीले तपाईको लागि सजिलो गरिदिनेछौं ।
🎧 सुन्नुहोस्

📜 आयत 6-10 — अल-आला

6سَنُقْرِئُكَ فَلَا تَنسَىٰ
हामीले तिमीलाई पढाइदिनेछौं, अनि तिमीले बिर्सने छैनौ ।
7إِلَّا مَا شَاءَ اللَّهُ ۚ إِنَّهُ يَعْلَمُ الْجَهْرَ وَمَا يَخْفَىٰ
तर जुन अल्लाहले चाहन्छ, ऊ प्रत्यक्ष र परोक्षलाई जान्दछ ।
8وَنُيَسِّرُكَ لِلْيُسْرَىٰ
हामीले तपाईको लागि सजिलो गरिदिनेछौं ।
9فَذَكِّرْ إِن نَّفَعَتِ الذِّكْرَىٰ
अतः तपाईले उपदेश गर्दै गर्नुस्, यदि उपदेश लाभप्रद छ ।
10سَيَذَّكَّرُ مَن يَخْشَىٰ
त्यसले उपदेश प्राप्त गरिहाल्छ, जसलाई भय हुनेछ ।
अल-आलाकुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
8आयत

अनुवाद — अल-आला 8

सूरा अल-आला आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हामीले तपाईको लागि सजिलो गरिदिनेछौं ।

सूरा आयत 8/19 — अल-आला الأعلى (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आला सुन्नुहोस्, अल-आला अनुवाद, अल-आला mp3, अल-आला pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers