अल-आला · 7/19
अनुवाद उच्चारण — अल-आला
إِلَّا مَا شَاءَ اللَّهُ ۚ إِنَّهُ يَعْلَمُ الْجَهْرَ وَمَا يَخْفَىٰ ۝٧
Illaa maa shaaa`al laah; innahoo ya`lamul jahra wa maa yakhfaa
📖 नेपाली अर्थ
तर जुन अल्लाहले चाहन्छ, ऊ प्रत्यक्ष र परोक्षलाई जान्दछ ।
🎧 सुन्नुहोस्

📜 आयत 5-9 — अल-आला

5فَجَعَلَهُ غُثَاءً أَحْوَىٰ
अनि त्यसलाई सुकाएर कालो रङ्गका ठुटाहरू बनाइदियो ।
6سَنُقْرِئُكَ فَلَا تَنسَىٰ
हामीले तिमीलाई पढाइदिनेछौं, अनि तिमीले बिर्सने छैनौ ।
7إِلَّا مَا شَاءَ اللَّهُ ۚ إِنَّهُ يَعْلَمُ الْجَهْرَ وَمَا يَخْفَىٰ
तर जुन अल्लाहले चाहन्छ, ऊ प्रत्यक्ष र परोक्षलाई जान्दछ ।
8وَنُيَسِّرُكَ لِلْيُسْرَىٰ
हामीले तपाईको लागि सजिलो गरिदिनेछौं ।
9فَذَكِّرْ إِن نَّفَعَتِ الذِّكْرَىٰ
अतः तपाईले उपदेश गर्दै गर्नुस्, यदि उपदेश लाभप्रद छ ।
अल-आलाकुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
7आयत

अनुवाद — अल-आला 7

सूरा अल-आला आयत 7 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तर जुन अल्लाहले चाहन्छ, ऊ प्रत्यक्ष र परोक्षलाई जान्दछ ।

सूरा आयत 7/19 — अल-आला الأعلى (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आला सुन्नुहोस्, अल-आला अनुवाद, अल-आला mp3, अल-आला pdf. आयत 5–9. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers