अल-बलद · 14/20
अनुवाद उच्चारण — अल-बलद
أَوْ إِطْعَامٌ فِي يَوْمٍ ذِي مَسْغَبَةٍ ۝١٤
Aw it`aamun fee yawmin zee masghabah
📖 नेपाली अर्थ
वा भोकको दिन खाना खुवाउनु ।

🎧 सुन्नुहोस्


📜 आयत 12-16 — अल-बलद

12وَمَا أَدْرَاكَ مَا الْعَقَبَةُ
र तिमीलाई के थाहा कि त्यो घाटी के हो
13فَكُّ رَقَبَةٍ
(कसैको) गरदनलाई (दासत्वबाट) मुक्ति दिलाउनु ।
14أَوْ إِطْعَامٌ فِي يَوْمٍ ذِي مَسْغَبَةٍ
वा भोकको दिन खाना खुवाउनु ।
15يَتِيمًا ذَا مَقْرَبَةٍ
कुनै नातेदार अनाथलाई
16أَوْ مِسْكِينًا ذَا مَتْرَبَةٍ
वा धूलधूसरित (फकिर) भिक्षुलाई ।
अल-बलदकुरान अनुक्रमणिका
20आयत
MeccanRevelation
14आयत

अनुवाद — अल-बलद 14

सूरा अल-बलद आयत 14 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : वा भोकको दिन खाना खुवाउनु ।

सूरा आयत 14/20 — अल-बलद البلد (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बलद सुन्नुहोस्, अल-बलद अनुवाद, अल-बलद mp3, अल-बलद pdf. आयत 12–16. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers