अल-बलद · 6/20
अनुवाद उच्चारण — सूरा अल-बलद
يَقُولُ أَهْلَكْتُ مَالًا لُّبَدًا ۝٦
Yaqoolu ahlaktu maalal lubadaa
📖 नेपाली अर्थ
भन्दछ कि मैले धेरै माल सम्पत्ति खर्च गरिदिएँ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 4-8 — सूरा अल-बलद

4لَقَدْ خَلَقْنَا الْإِنسَانَ فِي كَبَدٍ
निःसन्देह हामीले मानिसलाई धेरै दुःखमा पैदा गरेका छौं ।
5أَيَحْسَبُ أَن لَّن يَقْدِرَ عَلَيْهِ أَحَدٌ
के उसले यो ठान्दछ कि उसमाथि कसैको नियन्त्रण छैन ।
6يَقُولُ أَهْلَكْتُ مَالًا لُّبَدًا
भन्दछ कि मैले धेरै माल सम्पत्ति खर्च गरिदिएँ ।
7أَيَحْسَبُ أَن لَّمْ يَرَهُ أَحَدٌ
के उसलाई यो लाग्दछ कि कसैले उसलाई देखेन ।
8أَلَمْ نَجْعَل لَّهُ عَيْنَيْنِ
के हामीले उसलाई दुईटा आँखा दिएनौं ।
अल-बलदकुरान अनुक्रमणिका
20आयत
MeccanRevelation
6आयत

अनुवाद — अल-बलद 6

सूरा अल-बलद आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : भन्दछ कि मैले धेरै माल सम्पत्ति खर्च गरिदिएँ ।

सूरा आयत 6/20 — सूरा अल-बलद البلد (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-बलद सुन्नुहोस्, सूरा अल-बलद अनुवाद, सूरा अल-बलद mp3, सूरा अल-बलद pdf. आयत 4–8. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers