अश-शम्स · 4/15
अनुवाद उच्चारण — अश-शम्स
وَاللَّيْلِ إِذَا يَغْشَاهَا ۝٤
Wallaili izaa yaghshaa haa
📖 नेपाली अर्थ
र रातीको कसम जब उसलाई लुकाउँछ ।
🎧 सुन्नुहोस्

📜 आयत 2-6 — अश-शम्स

2وَالْقَمَرِ إِذَا تَلَاهَا
र चन्द्रको कसम, जब त्यसको पछाडि उदाउँछ ।
3وَالنَّهَارِ إِذَا جَلَّاهَا
र दिनको कसम जब सूर्यलाई प्रकट गरिदिन्छ ।
4وَاللَّيْلِ إِذَا يَغْشَاهَا
र रातीको कसम जब उसलाई लुकाउँछ ।
5وَالسَّمَاءِ وَمَا بَنَاهَا
आकाश र त्यसलाई बनाउनेको कसम ।
6وَالْأَرْضِ وَمَا طَحَاهَا
कसम छ धरतीको, र त्यसलाई समथर बनाउनेको ।
अश-शम्सकुरान अनुक्रमणिका
15आयत
MeccanRevelation
4आयत

अनुवाद — अश-शम्स 4

सूरा अश-शम्स आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र रातीको कसम जब उसलाई लुकाउँछ ।

सूरा आयत 4/15 — अश-शम्स الشمس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शम्स सुन्नुहोस्, अश-शम्स अनुवाद, अश-शम्स mp3, अश-शम्स pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers